Division ban Pahalmanpur

कञ्चनपुरबाट अफिमसहित सरदार पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कञ्चनपुरबाट अफिमसहित एक जना भारतीय सरदार पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले शनिबार उनलाई अफिमसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय सीमा पार गरेर काचो अफिमसहित नेपाल प्रवेश गरेका सरदार दलीप सिंह रहेका छन्।

उनी पुनर्वास नजिकैको नाका बिचपटा हुँदै नेपाल प्रवेश गरेका थिए। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले यस विषयमा थप अनुसन्धान भइरहेको बताए।

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...