डडेल्धुरा सदरमुकामका घर टहरा हटाइने

डडेल्धुरा- डडेल्धुरा सदरमुकामका घर टहरा हटाइने भएको छ। सरकारी तथा ऐलानी जग्गा कब्जा गरेर निर्माण गरिएको घर तथा टहरा हटाउन डोजर चलाउन लागिएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

अन्तर्राष्ट्रिय विपद जोखिमून्युनीकरण दिवसका अवसरमा सदरमुकाममा आयोजित कार्यक्रममा अमरगढी गरपालिकाका मेयर डिल्लीराज जोशीले दसैं लगत्तै घर टहरा हटाउने बताए।

Navadurga sun
Godawari sandesh

अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा र कब्जा गरिएको जमिन व्यक्तिगत स्वामित्वबाट मुक्त गराउन डोजर चलाउन नगरपालिका बाध्य भएको नगरप्रमुख जोशीको भनाइ छ।

‘नगरपालिकाले मौखिक र सूचना जारी गरेर सदरमुकामवासीलाई पटकपटक अनुरोध गर्दा पनि हटाउनु भएन। अब बाध्य भएर कानुन अनुसार डोजर चलाउन लागिएको छ’, उनले भने।

Couple
Loading...