Division ban Pahalmanpur

धनगढीमा ट्राफिक प्रहरी र चालक घाइते

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी– कैलालीको धनगढीमा एक ट्राफिक प्रहरी र चालक घाइते भएका छन् । सवारी चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएको छ । बिहीबार साँझ धनगढी चौराहमा सवारी चेकिङ र मापसे परीक्षण गर्ने क्रममा तीब्र गतिमा आएको मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट ट्राफिक प्रहरी जवान अशोक सिंह गम्भीर घाइते भएका छन् ।
उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-४ का २६ वर्षीय सुसान्त बिष्ट पनि घाइते भएपछि उनको पनि माया मेट्रो अस्पतालकै आइसियूमा उपचार भइरहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...