जबरजस्ती करणी मुद्दाका फरार अरोपित पक्राउ

बाजुरा- ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेर फरार रहेका आरोपित पक्राउ परेका छन्। जिल्लाको जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढालाई सोमबार कोहोलपुरबाट प्रहरीले पक्राउ गरेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

पीडित महिलालाई भदौ २२ गते राति घरमा एक्लै भएको समयमा जबरजस्तीकरणी गरेको आरोप उनीमाथि छ। फरार रहेका बुढालाई कोहोलपुरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरा ल्याइ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

पीडित महिला घरमा एक्लै भएको समयमा राति मदिरा सेवन गरेर जबजस्ती करणी गरेको आरोप निवेदनमा उल्लेखा छ । पीडित महिलाको भदौ २३ गते जिल्ला अस्पताल बाजुरामा स्वास्थ्य परीक्षण गरिएको थियो ।

 

 

Loading...