धनगढीमा भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

धनगढी- धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी १० हजार मूल्य बराबरको साडी, धोती, लेडिज सुट, पास्ता लगायतका सामानहरु बिहीवार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको जनाएको छ।

Loading...