कञ्चनपुरमा करेन्ट लागेर नगर प्रमुखका बुवाको मृत्यु

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर नगर प्रमुखका बुवाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीका बुवाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Ganyapdhura gau

मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेर घाइते भएका ७२ वर्षीय जनकलाल चौधरीलाई उपचारका लागि धनगढी ल्याइएको थियो । धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा चौधरीको उपचारका क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

 

Loading...