कैलालीका स्थानीय तहमा आज सार्वजनिक बिदा

धनगढी-  थारु समुदायको मुख्य चाड गुरही पर्वको अवसरमा सोमबार धनगढीसहित कैलाली तराईका स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका छन् ।

Dadeldhura hospital

गुरही पर्व थारु समुदायका बालबालिकाहरुको पर्व हो । यस पर्वमा कपडाको गुरहागुरही (गाइने किरा) बनाएर साँझतिर चौबाटोमा सेलाउने चलन गरिन्छ ।

godawari10 Mahila hinsa
Navadurga sun

गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधिबाट छुटकारा मिल्ने जनविश्वास थारु समुदायमा रहेको पाइन्छ । यही पर्वको अवसर पारेर कैलालीमा थारु समुदायको बसोबास रहेका तराई क्षेत्रका सबै स्थानीय तहले सार्वजनिक बसदा दिएका हुन् ।

Loading...