गोदावरीमा भोलि सार्वजनिक बिदा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले भाद्र ४ गते सोमबार सार्वजनिक बिदा दिएको छ । नाग पञ्चमी र गुरही पर्वको अवसरमा नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो ।

Dadeldhura hospital

आईतबार एक सुचना जारी गर्दै नगरपालिकाले श्रावण शुक्ल पञ्चमीका दिन मनाईने नाग पञ्चमी र थारु समुदायको गुरही पर्वका अवसरमा ४ गते सोमबार सार्वजनिक बिदा दिईएको जनाएको छ । पत्रानुसार सोमबार नगरभित्रका सरकारी कार्यालय, स्वास्थ्य संघ, संस्था तथा विद्यालयहरुलाई बिदा दिईएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

 

Loading...