तेघरीमा लागुऔषधसहित दुई युवक पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीको तेघरीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीको महराटोलबाट १२० मिलिग्राम लागुऔषधहित सोही ठाँउका २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट शुक्रवार साँझ पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताएको छ।

 

Loading...