Satyawati
Division ban Pahalmanpur

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–१ बिलासपुरकी ७७ वर्षीया दुखनी देवी थरुनीको करेन्ट लागेर मृत्यु भएको हो।

उनको आफ्नै घरमा करेन्ट लागि शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्ध इलाका प्रहरी कार्यालय टिकापुरबाट थप अनुसन्धान भईरहेको छ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...