कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Dadhaldhura pur

धनगढी- कैलालीमा चार नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर–६ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका हुन्।

Ganyapdhura gau

इलाका प्रहरी कार्यालय चौमालाको प्रहरी टोलिले विषेश सूचनाको आधारमा चार नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छैन्। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...