धनगढीबाट दुई लाख बढीको अवैध सामान बरामद

Dadhaldhura pur

धनगढी- कैलालीको धनगढीबाट दुई लाख १९ हजारका अवैध सामान बरामद गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी घाटबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको हो।

Ganyapdhura gau

प्रहरीका अनुसार सुट,कुर्ती,तन्ना,तावेल,साडी,कपडाको थान लगायतका सामान बिहीवार बिहान प्रहरीको गस्ती टोलीले बरामद गरेको हो।

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...