कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु

Dadhaldhura pur

धनगढी- कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको टिकापुर नगरपालिका–१ ब्लक नम्बर १० वस्ने ७८ वर्षीय ज्योतिसिंह खडका मंगलवार राति आफ्नै एक तले घरको छतबाट लडेर घाइते भएका थिए।

Ganyapdhura gau

घाइते भएका खडकाको टिकापुर अस्पतालमा उपचारकै क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...