डडेल्धुराका निर्माण व्यवसायी धर्नामा

Dadhaldhura pur

डडेल्धुरा- डडेल्धुराका निर्माण व्यवसायी धर्नामा बसेका छन् । काम गरे वाफतको भुक्तानी पाउनुपर्ने लगायतका माग राखि जिल्लाका निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका हुन् ।

Ganyapdhura gau

काम गरे वापतको रकम भुक्तानी गरिनुपर्ने, ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, ठेक्काको मूल्य समायोजन गरिनुपर्ने लगायतका माग राख्दै धर्नामा बसेको निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष भवानीदत्त अवस्थीले जानकारी दिएका छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...