धनगढी–३ मिलन चोकबाट भन्सार छलिका सामान बरामद

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट भन्सार छलिका सामान बरामद गरिएको छ ।अन्दाजी २७ हजार मूल्य बराबरका पास्ता, चिनी, पंखा लगायतका सामानहरू बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो । आवश्यक कारबाहीका लागी उक्त भन्सार छलिका सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

 

 

 

Loading...