धनगढीका सबै वडाबाट लेखापढी गर्ने व्यक्ति हटाउन परिपत्र

Dadeldhura hospital

धनगढी- धनगढी उपमहानगरपालिकाले लेखापढी गर्ने व्यक्ति हटाउन वडा कार्यालयहरूलाई परिपत्र परेको छ। धनगढी उपमहानगरपालिका भित्रका १९ वटै वडालाई सार्वजनिक परिपत्र जारी गर्दै उपमहानगरपालिकाले रकम लिएर लेखापढी गर्ने व्यक्तिलाई वडा कार्यालयमा प्रवेश गर्न नदिन भनेको हो।

Ganyapdhura gau

धनगढी उपमहानगरपालिकाका वडा कार्यालय भित्र तथा परिसरमा लेखापढी गर्ने व्यक्तिले सेवाग्राहीबाट रकम लिएर निवेदन लेखन लगाएमा सहयोग गर्दै आएका थिए।

 

 

 

 

Loading...