बाउली खोलामा बेपत्ता ड्राइभरको खोजी कार्य गर्दै नेपाली सेना

बाजुरा– मार्तडी–कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका–९ बाउली खोलामा बगेको ट्याक्टर चालकको खोजी कार्यका लागि नेपाली सेनाको टोली खटिएको छ ।
Ganyapdhura gau
Dadeldhura hospital
Navadurga sun
Godawari sandesh
दुर्गाभन्जन गुल्मका उपसेनानी नेहाल चन्दको नेतृत्वमा १५ जनाको टोली घटना स्थलमा पुगेर खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ ।
आइतबार राती ११ बजे तिर कोल्टीबाट मार्तडी आउँदै गरेको से २ त ३२२५ नम्बरको ट्याक्टर करिब २० मिटर तल ढुगांमा अड्किएको अवस्थामा फेला परेको र चालक डुवनारायण चौधरी बेपत्ता भएको जनाएको छ ।
Loading...