बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

बैतडी- बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले जानकारी दिए ।स्थानीय र प्रहरीको सहयोगमा गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।

Loading...