कैलालीका दुई पालिकामा आज सार्वजनिक बिदा

धनगढी- कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन्। कमैया मुक्ति दिवसको अवसरमा दुवै पालिकाले आज स्थानीय बिदा दिएका हुन्।

मुक्त कमैयाले आज कमैया मुक्ति दिवस मनाउँदै छन्। नेपालमा बन्धुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...