अछाममा भिरबाट लडेर अमृताको मृत्यु

अछाम- अछाममा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। मंगलवार जिल्लाको चौरपाटी गाउँपालिका–१ को देवल्छ्डा सामुदायिक बनमा घाँस काट्ने क्रममा अन्दाजी १५ वर्षीया अमृता साउदको मृत्यु भएको बताइएको छ।

मृतक साउद सिउँडी माध्यमिक विद्यालय चौरपाटी–१ कक्षा ८ मा अध्ययनरत थिइन्। उनी बिहान मात्रै कक्षा ८ को त्रैमासिक परीक्षा दिएर गएको विद्यालयका प्रधानाध्यापक रमेश धानुकले बताए ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...