शनिवार पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ – भोलि र अर्को हप्ता शनिवार पनि बैंक तथा वित्तीय संस्थाहरूले कार्यालय खोल्नु पर्ने भएको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै राजस्व सङ्कलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि असार २३ शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

यस्तै असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैङ्कहरू खुला राख्न राष्ट्र बैंकले आज जारी गरेको सूचनामा उल्लेख छ।

Navadurga sun
Godawari sandesh

बैंक तथा वित्तीय संस्थाहरू साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गराउन राष्ट्र बैंकले जारी गरेको सूचनामा भनेको छ।

Loading...