धनगढीमा ब्रोइलर कुखुरा र भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

धनगढी- धनगढीमा प्रहरीले ब्रोइलर कुखुरासहित भन्सार छलीका सामान फेला पारेको छ। धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भन्सार छलीका ब्रोइलर कुखुरासहित काइँयो, कपुर लगाएका सामान प्रहरीले फेला पारेको हो। अन्दाजी १० हजार मूल्य बराबरका ब्रोइलर कुखुरासहितका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

 

 

 

Loading...