सुनको मूल्य ११ सयले घट्यो

काठमाडौं- बुधबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ११ सय रुपैयाँले घटेर प्रतितोला सुन १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

Dadeldhura hospital

अघिल्लो कारोबार दिन मंगलबार ८५० रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ११ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। आज तेजावी सुन १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ।

Navadurga sun
Godawari sandesh

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

Loading...