९ रुपैयाँ बढीले घटेर आयो पेट्रोलको मूल्य

काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेशले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको हो।

Dadeldhura hospital

जसअनुसार पेट्रोलको मूल्य ९.५२ पैसाले घटेको छ भने डिजेलको मूल्य ८.१३ पैसा घटेको छ। भारतीय आयल कर्पोरेशनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची सार्वजनिक गर्दै आएको छ।

Navadurga sun
Godawari sandesh

नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा निगमको बैठकमा छलफल हुने बताइएको छ। हालः पेट्रोलको मूल्य १७५ र डिजेलको १६५ रुपैयाँ प्रतिलिटर रहेको छ।

 

Loading...