सुनको मूल्य कति छ आज ?

Dadeldhura hospital

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । सुन आज पनि प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...