घट्यो सुनको मूल्य

Dadeldhura hospital

काठमाडौँ- सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँ सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ९ हजार ६ सय र तेजाबी सुन १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको हो।

आज चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन छापावाल सुन १ लाख ९ हजार ७ सय र तेजाबी सुन १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने उही मूल्यमा कारोबार भएको थियो।

Loading...