सुनको मूल्य फेरि बढ्यो

काठमाडौँ- सुनको मूल्य शुक्रबार फेरि उकालो लागेको छ। बिहीबार तोलामै १ हजारले बढेको सुनको मूल्य शुक्रबार फेरि ४ सय रुपैयाँले बढेको हो।

Dadeldhura hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ७ हजार १ सय र तेजाबी सुन १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो

Navadurga sun
Godawari sandesh

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

 

 

Loading...