सुनको मूल्य फेरि घट्यो, आज कति?

काठमाडौँ- सुनको मूल्य बिहीबार फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा छ सयले सस्तो भएको हो।

Dadeldhura hospital

योसँगै आज छापावाल सुन १ लाख ३ हजार र तेजाबी सुन १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। यता चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ।

Navadurga sun
Godawari sandesh

अघिल्लो दिन छापावाल सुन १ लाख ३ हजार ६ सय, तेजाबी सुन १ लाख ३ हजार १ सय र चाँदी १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

Loading...