सुन ५ सय महँगो, तोलामा कति ?

Dadeldhura hospital

काठमाडौँ- सोमबार सुनको मूल्य फेरि ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो।

Ganyapdhura gau

त्यस्तै तेजाबी सुन पनि १ लाख ४ हजार १ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको छ। यता चाँदीको मूल्य भने आज स्थिर छ। अघिल्लो दिन सुन १ लाख ४ हजार १ सय, १ लाख ३ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

Couple
Loading...