सुनको मूल्य फेरि ३ सय रुपैयाँले बढ्यो

Dadeldhura hospital

काठमाडौँ- सुनको मूल्य सोमबार फेरि प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन १ लाख ५ हजार ८ सय र छापावाल सुन १ लाख ६ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।

त्यस्तै चाँदी १ हजार ३ सय ६५ रुपैयाँमै अर्थात् आइतबारकै मूल्यमा कारोबार भएको छ।

 

 

Navadurga sun
Godawari sandesh
Loading...