तोलामा २० रुपैयाँ सस्तो भयो चाँदी, सुनको कति पुग्यो?

काठमाडौँ- आज बिहीबार बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन १ लाख ४ हजार ५ सय र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा नै कारोबार भएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

तर आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको हो। अघिल्लो दिन भने चाँदी १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

Navadurga sun
Godawari sandesh

त्यसो त अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस २.६ डलरले बढेर १ हजार ९ सय ९ डलर पुगेको छ। पछिल्लो ३० दिनयता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ९२.१६ डलरले बढेको देखिएको छ।

 

Couple
Loading...