Satyawati
Division ban Pahalmanpur

सुनको मूल्य बढ्यो

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलमा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

Malpot office dadeldhura

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ८ सय र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य एक लाख २ हजार ३ सय, तेजावी सुन एक लाख १ हजार ८ सय र चाँदी १ हजार ३६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

 

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...