कञ्चनपुर–१ बाट नेकपा एमालेका तारा लामा तामाङ विजयी

कञ्चनपुर– कञ्चनपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गरेका छन्।

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेका छन्। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...