सागर ढकालद्वारा डडेलधुराबाट उम्मेदवारी

डडेलधुरा- इन्जिनियर सागर ढकालले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका हुन् । डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो ।

देउवा लगातार ६ पटक सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई प्रश्न गरेर चर्चामा आएका ढकालले प्रधानमन्त्री देउवालाई टक्कर दिन डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.