नेपालको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा By अत्तरिया न्युज On २०७९ भाद्र २६, आईतवार १६:२८ काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले नेपालको कार्यकाल सकेको घोषणा गरेका हुन् । अलमुताइरी