बझाङको एक घरमा आगलागी

बझाङ- बझाङको एक घरमा आगलागी भएको छ ।

Dadeldhura hospital

जिल्लाको तलकोट गाउँपालिका–४ लोकण्ड बस्ने हाजिरी रोकायको घरमा खाना पकाउने चुलोबाट मंगलवार घरमा आगलागी भएको हो ।

Navadurga sun
Godawari sandesh

आगलागी हुँदा घरको भुई तलामा बाँधेर राखेका एक गाई, गोरु–१ र भैसी–१ गरी जम्मा–३ वटा चौपायको मरेको र मानबिय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । क्षतिको विवरण आउन बाँकि रहेको तथा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

Loading...