कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढी- प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

गोप्य सूचनाको आधारमा पुनर्वास नगरपालिका–११ डोकेबजारमा चेकजाँच गर्ने क्रममा जिल्ला डोटी, जोरायल गाउँपालिका–४ जिजिकोट बस्ने टेकेन्द्र कुवँरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

उनको साथबाट लुकाइछिपाई राखेको शुद्ध तौल एक दशमलव ७० ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको हो। पक्राउ परेका कुवँरलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Couple
Loading...