लागूऔषध मुद्दामा फरार डडेल्धुराका एक युवक पक्राउ

डडेल्धुरा- लागूऔषध मुद्दामा फरार डडेल्धुराका एक युवक पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध मुद्दामा २३ दिन कैद सजाय र २० हजार जरिवाना तोकिएको डडेल्धुराको अमरगढी नगरपालिका–६ बस्ने २७ वर्षीय अनिल ताम्राकार पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

ताम्राकारलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीवार सोही नगरपालिका–५ बागबजारबाट पक्राउ गरेको जनाएको छ ।

Loading...