खुटिया खोलामा पानीमा डुबेर एक वालक घाइते

अत्तरिया- कैलालीको गोदावरीमा पानीमा डुबेर एक वालक घाइते भएका छन् ।

Dadeldhura hospital

कैलालीको गोदावरी नगरपालिका–८ खुटीया खोलामा बिहिवार पौडी खेल्ने क्रममा जनक थापा मगरका ११ वर्षीय छोरा प्रवीन थापा मगर घाइते भएकाे इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए ।

Navadurga sun
Godawari sandesh

घाइते वालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ ।

Loading...