प्रतियोगिताका विजेता खेलाडीलाई गोदावरी नगरपालिकाद्वारा सम्मान

अत्तरिया- कैलालीको घोडाघोडी नगरपालिकामा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा गोदावरी नगरपालिकाका विद्यालयहरूबाट सहभागी भइ सफलता हात पारेका खेलाडीहरुलाई गोदावरी नगरपालिकाले सम्मान गरेको छ।

godawari 5
godawari 5_1
Golabari

प्रतियोगितामा गोदावरीका प्रतिनिधि टोलीले १२ स्वर्ण, १५ रजत र १२ कास्य पदक जित्दै कुल ३९ पदक सहित जिल्लाभर तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । 

Navadurga sun
godawari 5_2

उक्त उपलब्धिलाई सम्मान गर्न  विजयी खेलाडीहरूलाई प्रमाणपत्र, पदक तथा सम्मान प्रदान गरिएको हो ।

नगर प्रमुख बिरेन्द्र भट्टले प्रतिभाशाली विद्यार्थीहरूलाई बधाई दिंदै भविष्यमा अझ उच्च सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...