कञ्चनपुरमा पानीको बाल्टीमा डुबी बालिकाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा पानीको बाल्टीमा डुबी एक बालिकाको मृत्यु भएको छ ।

Dadeldhura hospital

जिल्लाको पुनर्वास नगरपालिका–४ (घ) गाउँ बस्ने बल बहादुर शाहीको छोरी अन्दाजी डेढ वर्षीया शुनीता शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

बालिका आफ्नै घरमा राखेको पानीले भरिएको बाल्टिनमा डुबी घाइते भएकी थिइन् ।

घाइते बालिकालाइ सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Loading...