कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राज कुमार डगौराको पानीमा डुबेर मृत्यु भएको हो ।

Dadeldhura hospital

उनको शुक्लाफाँटा–११ दीपनगरमा सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

माछा मार्ने क्रममा बुधबार बिहान डुबेर अशक्त भएका उनको भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...