गोदावरीले भोली नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि असार ९ गते भोली (आइतबार) नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

Dadeldhura hospital

नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि भोली बिहान १० बजे अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसको सभाहलमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो । भोली नगर तथा वडाहरुबाट प्रवाह हुने स्वास्थ्य, दमकल तथा सरसफाइ बाहेकका सेवा बन्द हुने पनि नगरपालिकाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

Loading...