धनगढीमा मोटरसाइकल चोरी

Dadeldhura hospital

धनगढी- धनगढीमा घरमा पार्कीङ्ग गरेर राखिएको अवस्थामा मोटरसाइकल चोरी भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडा बस्ने चन्द्र बोहराको सुपप्र०१००८ प ६९५ नम्बरको प्लसर मोटरसाइकल सोमबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

उनले आफ्नै घर अगाडि पार्कीङ्ग गरी राखेका बेला मोटरसाइकल चोरी भएको हो । चोरी भएको उक्त मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Navadurga sun
Godawari sandesh
Loading...