धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढी- धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका १३ श्रीलङ्कामा २१० मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका १ अत्तरियाका २४ वर्षीय पारस पार्की मंगलवार पक्राउ परेका हुन्।

प्रहरी चौकी कैलालीगाँउबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...