फारवेस्ट ट्यालेन्ट हन्टले सुदूरपश्चिममा ट्यालेन्ट सो आयोजना गरिने

अत्तीरया, १७ असोज । फारवेस्ट ट्यालेन्ट हन्टले सुदूरपश्चिममा ट्यालेन्ट सो को आयोजना गर्ने भएको छ । कैलालीको अत्तरियामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त सो को बारेमा जानकारी गराएको हो । ट्यालेन्ट सो अन्र्तगत यहि असोज २७ गते देखी अडिसन सुरु गरिन लागेको जानकारी प्रीन्स क्षेत्रिले दिए ।

Ganyapdhura gau
Dadhaldhura pur

क्षेत्रिले पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिमका ९ वटै जिल्लामा पुगेर अडिसन गर्ने र फाईनल अडिसन धनगढीमा गर्ने बताएका छन् । उनले सबै कुराबाट पछाडी परेको सुदूरपश्चिममा केहि गर्ने उद्देश्यले उक्त सो गर्न लागिएको समेत बताए ।

Navadurga sun

२० दिन चल्ने सो मा १६ वर्ष देखी २३ वर्ष उमेर समुहका व्यक्तिहरुले सहभागीता जनाउन सक्नेछन् । आफुसंग कला, क्षमता भएर पनी प्रर्दशन गर्ने उचित स्थान नपाएका व्यत्तिहरुलाई उक्त सो ले लाभ पुर्‍याउनेमा आफुहरु विश्वस्त रहेको क्षेत्री बताउँछन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...