धनगढीमा मोटरसाइकल दुर्घटना

धनगढी- धनगढीमा एक मोटरसाइकल पल्टिँदा दुर्घटना भएको छ। धनगढी उप–महानगरपालिका–२ मा बिहीवार मोटरसाइकल दुर्घटना भएको हो।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराका २५ वर्षीय चालक निसान्त रानाले चलाएको सुपप्र ०१०१० प ६०२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको हो।

Navadurga sun
Godawari sandesh

मोटरसाइकल पल्टिएर दुर्घटना भएपछि चालकको आखाँ, ओठ र टाउकोमा चोट लागेको छ। उनको नवजीवन अस्पातलमा उपचार भैरहेको छ। मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Loading...