तीन पाङग्रे सवारी साधन नगरपालिकामा अनिबार्य दर्ता गर्नुपर्ने (सुचना सहित)

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले सुचना जारी गर्दै तीन पाङग्रे सवारी साधन नगरपालिकामा अनिबार्य दर्ता गर्नुपर्ने भनिएको छ ।

Dadeldhura hospital

नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै सवारी साधन खरिद गर्ने वा बिदेशबाट पैठारी गर्ने ब्यक्ती, फर्म, कम्पनी वा सवारी साधन बिक्री बितरण गर्ने एजेण्डले खरिद गरेका वा पैठारी गरी नेपाल भित्र भन्सार तिरी ल्याएको रसिद वा प्रज्ञापन सहितका कागजातहरु समेत संगलग्न गरी दर्ता गर्न भनिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

Loading...