अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

Dadeldhura hospital

अछाम- अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हिजो ९बिहीवार० बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीया दिला बयकको मृत्यु भएको हो ।

मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीयले बताएका छन् । दिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

 

 

Navadurga sun
Godawari sandesh
Loading...