धनगढी–३ बडहराबाट भन्सार छलिका सामान बरामद

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहराबाट भन्सार छलिका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी गस्ति टोलीले ३५ हजार मुल्य बराबर मुल्यका भन्सार छलिका सामान बेवारिसे अवस्थामा फेला पारेको हो।

प्रहरी गस्ति टोलीले सुट, धोती, फ्रक, साडी, कुर्ती लगायतका सामानहरु बिहीवार करिब ६ बजेतिर फेला पारेको बताएको छ । उक्त सामान आवश्यक कारवाहीका लागी उक्त भन्सार छलिका सामान भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

 

 

 

Navadurga sun
Godawari sandesh
Loading...